बुटवल : बुटवल बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक डा. सूर्यबहादुर जिसी हरेक दिन बिहान क्याम्पस जान्छन्, हाजिर गर्छन् र घर फर्कन्छन्। तर,पढाउने चाहना हुँदाहुँदै पनि उनले अहिले पढाउन पाएका छैनन्। यसको एउटै कारण हो–उनको विषयका विद्यार्थी नहुनु।
क्याम्पसमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थी नभएपछि उनले चाहेर ...