बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक जारी, के होला माधव नेपालको माग?

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिबाट शुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल जारी छ। माधव नेपाल पक्षको मागलाई कसरी सम्बोधन गर्ने विषयको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी बैठक अघि…

सम्बन्धित सामग्री

एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । बिहीबार अपराह्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी भएको बैठकले महाधिवेशन गर्ने स्थान टुङ्गो लगाउने बताइएको छ । वैठकलाई अध्यक्ष ओलीले सम्वोधन गरिरहेका छन् । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुनेछ । […]

विधान महाधिवेशन चलिरहँदा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ​गोदावरीस्थित सनराइज सभा हलमा विधान महाधिवेशन चलिरहेका बेला स्थायी कमिटी बैठक पनि जारी रहेको हो ।  बैठकमा विधान महाधिवेशनबाट पारित गर्ने एजेण्डाका विषयमा छलफल हुनेछ ।

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् । भदौ ८ गतेको स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर दश बुँदे सहमति कार्यान्वयन नभएको […]

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दै छ । शुक्रबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन […]

एमालेको स्थायी कमिटी बैठक सुरु, कार्यदलको सहमतिमाथि छलफल हुँदै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने तयारी छ। सहमतिमाथि छलफल जारी छ। बैठकमा सर्वोच्चको फैसला, संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक सुदृढताका विषयमा पनि छलपल हुने कार्यालय सचिव तामाङले बताए।

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ।

एमालेको स्थायी कमिटी बैठक जारी, माधव समूहमाथि कारबाही हुनसक्ने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा माधव नेपाललगायतका नेताहरुको पछिल्लो भूमिकाका विषयमा छलफल जारी रहेको एमालेका एक नेताले बताए। बैठकमा स्पष्टीकरण सोधिएको विषय र कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि कारबाही गर्ने विषयमा छलफल भइरहेको छ। आजै कारबाही गर्ने वा के गर्ने भन्नेबारे टुंगो लाग्ने ती नेताले देखापढीलाई बताए।

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको […]