ट्राफिक सुरक्षाका लागि राखिएको ऐनाकै सुरक्षा भएन

सन्तोष थापा/उज्यालो । पर्वत, पुस ६– पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतखण्डमा राखिएका ‘कन्भेक्स मिरर’को सुरक्षा चुनौती देखिए...

सम्बन्धित सामग्री

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा […]

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

ट्राफिक सप्ताहमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

ट्राफिक सचेतना सप्ताहका अवसरमा रक्तदान

काठमाडौं- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज […]

सडकमै ट्राफिक सुरक्षा सचेतता, छ सय ८६ चालक सहभागी

काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन् । काठमाडौँ उपत्यका कालिमाटी क्षेत्रमा एक सय ५०, कमलविनायकमा एक सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो । यस्तै गोँगबुको …

ट्राफिक नियम सिक्दै सरकारी सवारी चालक

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतको समन्वयमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सरकारी सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो।...

ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ। दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो। जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी…

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।...