काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन् । काठमाडौँ उपत्यका कालिमाटी क्षेत्रमा एक सय ५०, कमलविनायकमा एक सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो । यस्तै गोँगबुको …