कपिलवस्तु– राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन्। कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन्। प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ। कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन्। नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा […]