कुनै पनि मुलुकको सबभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति भनेको त्यो देशमा रहेका प्राकृतिक स्रोत साधन र भौगोलिक विविधता हो । नेपाल यी दुबै पक्षबाट सम्पन्न छ । यदि यी स्रोतहरुको नियन्त्रित र आवश्यकता अनुसार मात्र उपयोग हुने हो भने मानव जीवनदेखि सृष्टि संरचनाका सबै पक्ष सन्तुलिन रहेर शान्ति, स्थिरता र अमनचयन कायम हुन्छ । किनभने …