नेपालले वैशाखमा त्रिदेशीय क्रिकेट प्रतियोगिताको आयोजना गर्दै

नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियालाई आयोजना गर्ने तय भएको छ । नेपाल क्रिकेट संघका अनुसार तीन देश सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला वैशाख महिनाका लागि तय भएको हो । बजाज पल्सर त्रिदेशीय श्रृखंला नाम दिइएको प्रतियोगिता २० ओभरको हुनेछ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को क्रिकेट तालिका बमोजिम लिग डिभिजन दुईका खेलहरु स्थगित भएपछि नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय स्पर्धा खेल्न सकेको छैन् । गत् वर्ष सुरुमै नेपालले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको रिजनल छनौट खेल खेलेको थियो । उक्त स्पर्धाबाट बाहिरिए यता नेपाली क्रिकेट टोलीले घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गत प्रधानमन्त्री कप क्रिकेट र मेयर कप क्रिकेट प्रतियोगिता खेलेको छ ।

सम्बन्धित सामग्री

नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौँ,२७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले […]

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल र बंगलादेश मिलेर […]

नेकोसले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने

नेपाल खेलकुद महासङ्घ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकोसका अध्यक्ष विप्लव घोसले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन। त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ। त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ,’ उनले भने। वार्

खेलकुद महसंघले दुई दिवसीय क्रिकेट आयोजना गर्ने

१२ असार, काठमाडौं नेकपा एमालेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोसले आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य चार कार्यक्रमको पनि आयोजना गर्ने उल्लेख छ । पत्रकार सम्मेलन गर्दै नेकोसका अध्यक्ष विप्लव घोसले आगामी आर्थिक वर्ष […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । शुक्रबारदेखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विज

नेपाल क्रिकेट संघले फ्रेञ्चाइज टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो । लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको क्यानले जनाएको छ । प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन । क्यानले प्रतियोगिता आयोजना […]

‘पीवाईसी बीबीए क्रिकेट कप’ प्रतियोगिता आयोजना हुने

१५ चैत, काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा आगामी वैशाख १३ गते देखि काठमाडौंमा ‘पीवाईसी बीबीए क्रिकेट कप’ टी-२० प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा देशभरका त्रिभुवन विश्वविद्यालय अनुबन्धित करिब ३० वटा ‘बीबीए’ कलेजहरूको सहभागिता रहने छ बयोजकले जनाएको छ । दुई सातासम्म चल्ने लिग-कम नकआउट प्रतियोगिताको सम्पूर्ण खेलहरू मुलपानी क्रिकेट मैदानमा खेलिनेछन्। कलेजस्तरको क्रिकेट […]

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड बीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको छ ।साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको छ । यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पिएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुन

ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी

काठमाडौं: काठमाडौं महानगरपालिकाको मुख्य प्रयोजनमा यही फागुन २२ गतेबाट काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता सकिएसँगै ललिपुर महानगरपालिकाले पनि  ललितपुर मेयर कप महिला क्रिकेट आयोजनाको तयारी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। मेयर कप महिला  क्रिकेटलाई ललितपुर महानगरपालिका प्रयोजन गर्नेछ। दुबै प्रतियोगिताहरुमा पाँच/पाँच टिमको सहभागिता…