काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड बीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको छ ।साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको छ । यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पिएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुन