एजेन्सी : विश्वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। अमेरिका र बेलायतलाई पनि पछि पार्दै रूसले बनाएको भ्याक्सिनको परीक्षण पनि सफल भएको छ।
मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गर्दै भने, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएर देशमा देश दर्ता पनि गरेका छौं। मैले...