कोशी, बागमती र गण्डकीमा वर्षा हुने

काठमाडौं - हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थ...

सम्बन्धित सामग्री

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

देशका अधिकांश भूभागमा हिजोदेखि लगातार वर्षा भइरहेको छ। आज पनि दिनभर जसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा ठूलो वर्षाको...

बागमती र लुम्बिनीमा आज भारी वर्षा!

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए। उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भारी वर्षाका कारण नदी नाला तथा […]

प्रदेश १ देखि बागमती, लुम्बिनी र सुदुरपश्चिमसम्म वर्षा

काठमाडौं, साउन ११ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ – बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो । उपत्यकाको आकाश बदलीले ढाकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान […]

मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं : उपत्यका सहित देशका धेरै स्थानमा रातभर वर्षा भएको छ। राति प्रदेश १, सुदूरपश्चिम,गण्डकी, कर्णाली र बागमती प्रदेशमा र अन्य प्रदेशका केही स्थानमा वर्षा भएको हो । यीमध्ये बागमती लुम्बिनी र कर्णालीमा धेरै पानी परेको छ । काठमाडौं उपत्यकामा २५ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । दिउँसो र राति प्रदेश १, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प

काठमाडौंसहित बागमती प्रदेशमा वर्षा

काठमाडौं : उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ।प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।मौसमविद् प्रतिभा मानन्धरले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जानकारी दिइन्।सोमवार दिउँसो बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदल

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।न्यूनचापीय प्रणालीको असरका कारण शनिबार बिहान देशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसदविद निराजन सापकाटाले जानकारी दिए।दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, यिनै प्

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीमा धेरै भारी वर्षा हुने

काठमाडौं। मौसम पूवानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो प्रदेश–२ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। यस्तै आज राति प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।