काठमाडौँ – बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो । उपत्यकाको आकाश बदलीले ढाकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान […]