मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले बनायो कार्यदल

२७ साउन, काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता […]

सम्बन्धित सामग्री

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाडौं,२५ असोज । सरकारले संसद्मा दर्ता गराउने तयारी गरेको निजामती सेवा ऐन विधेयकको विरोधमा १२ दिनदेखि आन्दोलनमा होमिएको स्थानी तहका कर्मचारीसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको हो । समितिमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र […]

भारत सरकारले अनिल चौहानलाई बनायो नयाँ सीडीएस

भारत सरकारले नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ। भारतको केन्द्र सरकारले बुधबार रिटायर्ड लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ सीडीएसमा नियुक्त गरेको हो। पूर्व सीडीएस जनरल विपिन रावतको गत वर्ष डिसेम्बरमा हवाई दुर्घटनामा निधन भएपछि नयाँ सीडीएस नियुक्तिका लागि भारत सरकारले छलफल गरिरहेको थियो। अन्ततः सरकारले चौहानलाई नयाँ सीडीएस नियुक्त गरेको हो। उनले […]

सरकारले बनायो रेडक्रसको अर्को तदर्थ समिति

२ जेठ, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति पुनः गठन गरेको छ । सर्वोच्च अदालतले डा. नेत्र तिम्सिना नेतृत्वको तदर्थ समितिलाई नै निरन्तरता दिन अन्तरिम आदेश दिए पनि सरकारले सुदर्शनप्रसाद नेपाललाई पुन तदर्थ समितिको सभापतिको जिम्मेवारी दिएको हो । ३१ जेठमा बसेको मन्त्रिपरिषद बैठकले रुपन्देहीका नेपाललाई तदर्थ समितिको सभापतिको जिम्मेवारी दिएको हो । […]

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए […]

सरकारले संसद्लाई गाईजात्रा बनायो : खगराज अधिकारी (भिडिओसहित)

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सरकारले संसद्लाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । उनले चलिरहेको संसद्लाई अकस्मात लोकतन्त्र र संविधानको विरुद्ध सरकारले बन्द गराएको टिप्पणी गरे । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो […]

चीनले नेपाली भूमि मिचेको भन्दै सरकारले बनायो समिति (भिडिओसहित)

काठमाडौं, १७ भदौ । चीनले नेपाली भूमि मिचेको विषय कांग्रेसका नेताहरुले उठाउँदै आएका थिए । खासगरी नेपाली कांग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनसँगको नेपालको सिमा विवादको विषयमा आवाज उठाएको थियो । सरकारले हिजोमात्रै हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । यसअघिको केपी शर्मा ओलीको सरकारले भने चीनले […]

सरकारले नै बन्धक बनायो बजेट

शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभामा प्रस्तुत गरिसकेका छन् । तर, त्यसलाई पारित गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा सहमति हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट अलपत्र परेको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनसहित पारित गर्ने कि त्यसलाई […]

सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

काठमान्डाैं / सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ । सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा... The post सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र appeared first on Purbeli News.

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […] The post विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ । कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा […]