चीनले नेपाली भूमि मिचेको भन्दै सरकारले बनायो समिति (भिडिओसहित)

काठमाडौं, १७ भदौ । चीनले नेपाली भूमि मिचेको विषय कांग्रेसका नेताहरुले उठाउँदै आएका थिए । खासगरी नेपाली कांग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनसँगको नेपालको सिमा विवादको विषयमा आवाज उठाएको थियो । सरकारले हिजोमात्रै हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । यसअघिको केपी शर्मा ओलीको सरकारले भने चीनले […]