काठमाडौं : गर्मीयाम सुरु भएसँगै देशभरका वनहरूमा आगलागी हुनेक्रम बढेको छ। वन विभागका अनुसार देशका ४९ जिल्लाका दुई सय भन्दा बढी वनमा आगलागी भइरहेको छ। विभाग अन्तर्गत वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार एउटै जिल्लामा १७ भन्दा बढी वनमा आगलागी भइरहेको छ।विभागका अनुसार मकवानपुर, चितवन, सल्यान, उदयपुर, सुर्खेत, तेह्रथुम, बाँके, पर्सा, दाङ, डोटी, पाल्पा, खोटाङ, नवलपुर, जाजरकोट, म्याग्दी, रौतहट, धनकुटा लगायतका जिल्लामा आगलागी बढी आगलागी भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा बढी डढे