विप्लव समूहका नेता बास्तोला काभ्रेबाट रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा भएका छन् ।सरकारसँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका हुन् ।बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्&z...

सम्बन्धित सामग्री

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द (विप्लव समूह)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वलीलाई सर्वाेच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।...

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४

प्रतिबन्ध फुकुवा र नेता-कार्यकर्ता रिहापछि मात्रै सरकारसँग वार्ता : विप्लव समूह

विप्लव समूहका एक नेताले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेकाे बताए

https://www.onlinekhabar.com/2020/04/858610

१४ वैशाख, घोराही । नेत्रविक्रम चन्द (विप्लव) समूह सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । दाङस्थित पत्रकार जानकी …

रणनीति कि यथार्थ : कागज गर्दै रिहा हुँदै विप्लवका कार्यकर्ता :: Pahilopost.com

जाजरकोट : विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्। जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुटेको प्रहरीले जनाएको छ।  सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ

रिहा लगत्तै विप्लवका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत...

अदालतले छाड्न आदेश दिएलगत्तै विप्लवका कार्यकर्ता पुनः पक्राउ :: Pahilopost.com

दमौलीः नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी

रिहालगत्तै फेरि पक्राउ परे प्रकाण्ड

१ भदौ, काठमाडौं । नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । 'केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो', परिसरका डिएसपी …

२ सातापछि रिहा

स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले दुई साताअघि पक्राउ गरेका नेकपा (विप्लव समूह) का चार कार्यकर्तालाई सोमबार मुक्त गरिएको छ ।