प्रतिबन्ध फुकुवा र नेता-कार्यकर्ता रिहापछि मात्रै सरकारसँग वार्ता : विप्लव समूह

विप्लव समूहका एक नेताले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेकाे बताए

सम्बन्धित सामग्री

विप्लव समूह प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ - BBC News नेपाली

शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको कतिपय राजनीतिशास्त्रीले बताउने गरेका छन्।

सरकारका प्रवक्ता भन्छन् : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं

१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले […]