अदालतले छाड्न आदेश दिएलगत्तै विप्लवका कार्यकर्ता पुनः पक्राउ :: Pahilopost.com

दमौलीः नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

जाजरकोट : डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूलाई  शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। उनका अनुसार प्रहरीले युवा संगठनका अध्यक्ष  ३१ वर्षीय डिलबहादुर राना, कुसे इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई कार्यकक्षमै जुत्ताक

बानेश्वरमा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा नेपाल बन्द गरेको दिन सोमबार बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । संसद भवन अगाडी बम राखेको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास महत रहेको प्रहरीले जनाएको छ । सोमबार संसद भवन अगाडी नेपाल बन्दको दिन बम […]

सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

२७ माघ, धनगढी । कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । सहायक वन अधिकृतमाथि मोसो दल्ने भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पुनमगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता […]

टायर बालेर सडकमा निस्किएका विप्लवका कार्यकर्ता पक्राउ (तस्वीरसहित)

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य

सुन्धाराबाट विप्लवका कार्यकर्ता पक्राउ

३० कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । […]

विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार सकारात्मक

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सोमबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई रिहाइ गर्ने तथा […]

३ बुंदे सहमति कार्यान्वयन बारे छलफल, विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार तयार

काठमाडौं, ८ कात्तिक । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको सहमति कार्यान्वयन गर्र्न सम्बन्धमा आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको ३ बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा आज छलफल भएको हो । छलफलपछि तथ्यांक संकलन गरी भेरीफाई गर्ने र कानुन सम्मत विभिन्न घटनामा पक्राउ […]

विप्लवका कार्यकर्ता रिहाई गर्न सरकार सकारात्मक

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सोमबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुन सम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा […]

विप्लवका कार्यकर्ता पक्राउ

रौतहट प्रहरीले विप्लव समूहका कार्यकर्तालाई मंगलबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका २ खरियान डाडा टोलका ४० वर्षिय जमान सिंह वाइबा रहेका छन्।