काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन ध्यानाकर्षण गरेको छ । आयोगले आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन् । अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर […]