समाज सुधारको बहस चल्यो,न दाइजो हट्यो,न तडकभडक घट्यो

प्रदेश २ मा महिला हिंसाको जड रहेको दाइजोप्रथा हटाउनुपर्ने बहसले गति लिए पनि व्यवहारमा न दाइजो हट्यो न विवाह लगायतका सामाजिक काममा हुने तडकभडकमा कमी आयो । महिला अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, प्रदेश २ का सरकारले बेटी पढाउ,बेटी बचाउ अभियानले दाइजो प्रथा घटने आशा जागेको थियो तर व्यवहारमा त्यस्तो देखिएन, झन् दाइजो बढेको छ । दाइजोसँगै तडकभडकका साथ गरिने विवाह पनि टाउको दुखाइ भइरहेको छ । हैसियत अनुसारको विवाहको गर्नुृको साटो टेन्ट सजावटमा नै न्यूनतम एक लाखदेखि अधिकतम् तीस लाखभन्दा पनि बढि खर्च गरेर समाजमा शान मान देखाउने गरिएको छ ।

सम्बन्धित सामग्री

मधेसमा सुन्दरताको व्यापारीकरण = दाइजो

आजभालि मधेशलगायत देशभरी नै सबै समुदायमा दाइजो (Dowry) प्रथाका कारणले विवाहहरू असफल भइरहेका छन् । यो तथ्याङ्क विगतभन्दा होल डरलाग्दो रूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाइजो लगायत, समाज मनाविज्ञान कति दाषी छ र माबाईल, टिभिलगायतका टेक्नालोजीले कति असर पारेका छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाइजो कस्त...

मधेसमा सुन्दरताको व्यापारीकरण = दाइजो

आजभालि मधेशलगायत देशभरी नै सबै समुदायमा दाइजो (Dowry) प्रथाका कारणले विवाहहरू असफल भइरहेका छन् । यो तथ्याङ्क विगतभन्दा होल डरलाग्दो रूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाइजो लगायत, समाज मनाविज्ञान कति दाषी छ र माबाईल, टिभिलगायतका टेक्नालोजीले कति असर पारेका छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाइजो कस्त...

प्रतिनिधिसभाका लागि बारा ४ बाट पूर्वआइजी खनालको चर्चा

बारा : बारामा पूर्वआइजिपी सर्वेन्द्र खनालको सक्रियता देखिनुले चुनावी चर्चा बटुल्न थालेको छ। युवा संघको नगर अधिवेशन तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिका रुपमा बाराको पचरौता नगरपालिका आएका खनालले बारा क्षेत्र ४ बाटै चुनाव लड्छन् भन्ने चर्चा शुरु भएको हो।नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा बिताएका खनालले अपराध न्यूनीकरणसँगै बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक कुरीतिविरुद्ध अभियान चलाएर समाज परिवर्तनको प्रयास गरेका थिए। उनले प्रहरीबाट अवकाश

हिंसा रोक्न युवा महिला क्रियाशील हुने

मधेस प्रदेशमा बढ्दो महिला हिंसाको कारण दाइजो प्रथा रहेकाले यसको न्यूनिकरण गर्न अखिल नेपाल महिला संघले युवा महिला सघ गठन गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा घरपरिवार, समाज र पुरानो संस्कृतिका कारण समेत हिंसा बढिरहेकाले यसतर्फ अखिल नेपाल महिला संघको ध्यान केन्द्रित भएको सो संस्थाले जनाएको छ ।

दाइजो न्यूनीकरण अभियानसँगै गरिबका छोराछोरीलाई विवाह

‘पेट बिग्रियो मुख परहेज नगर्नाले, समाज बिग्रियो दहेज दिनाले।’ यो भनाइ मधेसी समाजमा केटा पक्षले विवाह छिनोफानो गर्ने पहिलो सर्तको रुपमा केटी पक्षसँग दाइजोका मोलमोलाई गर्ने गलत संस्कारविरुद्ध सुनसरी बर्जुका सामाजिक अगुवा सरोज चौधरीले सामाजिक सञ्जालमा पोष्ट ...

महिलाको ज्यान गयो

जति छन् सामाजिक कुप्रथा, बिस्तारैबिस्तारै घटाउनुपर्छ, यो समाज चेतनशील पार्न, शिक्षित वर्ग खटाउनुपर्छ। दाइजो प्रथा अनि छाउपडीले, धेरै महिलाको ज्यान गयो, यस्ता प्रथा झन् हामीले, जरैदेखि हटाउनुपर्छ।

पशुबलि रोक्न माग गर्दै प्रदर्शन (तस्बिहरु)

दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्। पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप […]

बलिप्रथा रोक्न माग गर्दै सिरहामा प्रर्दशन

दशैंलगायतका चाडपर्वमा हुने पशु बली रोक्न दबाब दिने उद्देश्यले सिरहामा प्रर्दशन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरुले सदरमुकाम...

मर्चवारमा दाईजो मुक्त समाज निर्माणार्थ सामूहिक विवाह

रुपन्देही विकट ग्रामिण क्षेत्र मर्चवारमा ३ जोडीको सामूहिक विवाह भएको छ। शिवरात्रिको पूर्व सन्धयामा सम्मरीमाई–५, रोइनिहवामा दाइजो मुक्त समाज निर्माणको लागि नेपाल भारतका ३ जोडीको समूहिक विवाह भएको हो।

'सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण' : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभयो ।