नयाँ वर्षमा उदयपुरका दुई पर्यटकीय क्षेत्र आगन्तुकले भरिभराउ भए। विगत दशक यता नयाँँ वर्षहरुमा मेला लाग्दै आएका पहाडी भेगका रौता पोखरी र ताप्ली पोखरीमा यो वर्ष ‘नयाँ वर्ष मेला’मा भव्य जमघट भएको हो।...
विश्व सम्पदामा सुचीकृत हनुमानढोका दरवार परिसरमा शुक्रवार अपराह्न भ्रमण गर्दै पर्यटक । उक्त क्षेत्रमा शुक्रवार अपराह्न युरोपियन पर्यटकको भीड लागेको छ । अक्टोबर महीनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सिन्धुली- सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती छ। छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्याफ्टिङ) गर्ने पर्यटकको भीड […]
भरतपुर– छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै […]
हिउँद महिना सुरु भएसँगै इलामका पर्यटकीय स्थलहरूमा पर्यटकको भीडभाड बढ्न सुरु भएको छ । खान, बस्नसँगै दृष्यावलोकन र रमाइलो गर्नका लागि पर्यटकको भीडभाड सुरु भएको हो । सन्दकपुर, श्रीअन्तु, कन्याम, माइपोखरी, पानीटार, इलाम चियाबगानलगायतका ठाउँमा उल्लेख्य मात्रामा पर्यटक आउन थालेका छन् । भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायतका ठाउँमा जाने पर्यटकसमेत यही बाटो भएर जाने हुँदा यहाँ […]
बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको […]
बागलुङ- दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ। […]
–डम्मर बुढामगर/ दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको […]
बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड […]
डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदीपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ। वर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो।...
काभ्रेपलाञ्चोक / वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन बाध्य भएका छन् । काठमाडौँको...
The post नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड appeared first on Purbeli News.