हिउँद महिना सुरु भएसँगै इलामका पर्यटकीय स्थलहरूमा पर्यटकको भीडभाड बढ्न सुरु भएको छ । खान, बस्नसँगै दृष्यावलोकन र रमाइलो गर्नका लागि पर्यटकको भीडभाड सुरु भएको हो । सन्दकपुर, श्रीअन्तु, कन्याम, माइपोखरी, पानीटार, इलाम चियाबगानलगायतका ठाउँमा उल्लेख्य मात्रामा पर्यटक आउन थालेका छन् । भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायतका ठाउँमा जाने पर्यटकसमेत यही बाटो भएर जाने हुँदा यहाँ […]