रुसका रक्षामन्त्री झण्डै दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। रक्षामन्त्री सर्गेइ शोइगुले शनिबार आर्मी जनरललाई सम्बोधन गर्दै गरेको भिडियो रक्षा मन्त्रालयले पोस्ट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी १२ दिन कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। तर रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सकिने सम्भावना रहेको […]