हावाहुरी र असिनापानीले मौरीपालक किसानको एक करोड क्षति

चितवन : हावाहुरी र असिनापानीले चितवनमा मौरीपालनमा ठूलो क्षति भएको छ। मौरीपालका महासंघका अनुसार करिब एक करोड आठ लाख रुपैयाँको क्षति भएको छ। महासंघका अनुसार हावाहुरीले जिल्लामा ६३ जना किसानको पाँच हजार ५१५ घार मौरी प्रभावित भएको छ। त्यसमध्ये तीन हजार ६१७ घार मौरी पूर्ण नष्ट भएको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्...

सम्बन्धित सामग्री

हावाहुरीले बागलुङमा मकै बाली नष्ट, ५० लाख बराबरकाे क्षति

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ ।

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

बैतडी – बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो । पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, […]

वर्षाले विद्युतीय संरचनामा क्षति पुग्दा केही जिल्लामा विद्युत आपूर्ति अवरुद्ध

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।  मुख्य रुपमा...

हावाहुरी र वर्षाले मकैबालीमा क्षति

बैतडी : केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्‍याएको छ। जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो।घोगा लाग्ने वेला मकैबालीमा क्षति पुगेको किसानहरूले बताएका छन्। दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको स्थानीय हरीश जोशीले जानकारी दिए।वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका छन्। जिल्लाको पु

हावाहुरीले मकै बालीमा क्षति

हावाहुरी र वर्षाले बैतडीका विभिन्न स्थानमा मकैबालीा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन्।...

हावाहुरीले रुकुमपूर्वमा क्षति

रुकुम (पूर्व) : हावाहुरी र वर्षाले रुकुमपूर्वको विभिन्न ठाउँमा क्षति पु¥याएको छ। घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको छ।शुक्रबार गएराति तिब्र  हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। कुन ठाउँमा के कति क्षति भयो भन्नेबारे भने यकिन भइनसकेको डाँगीले बताए। विभिन्न ठाउँबाट घर, विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा हावाहुर

हावाहुरीले झापामा करीब दुई करोडको क्षति

झापा। लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ। कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादह नगरपालिका ६०० किसानले १६९ हेक्टर जमिनमा लगाएको फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्‍याएको हो।

आगलागी, हावाहुरी र चट्याङबाट एकैदिन दुई करोडभन्दा बढीको क्षति

काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

मिर्चैयामा हावाहुरी र असिनाको असर : घरको छानो उडायो, आँपमा क्षति पुग्यो

सिरहाको मिर्चैया- ११ रतनपुरका अरविन्द यादवले हावाहुरी र असिनाले बाली तथा आँपमा क्षति पुगेको बताए । 'हाम्रो गाउँका केही घरहरूको छाना उडेको छ,' उनले भने, 'तरकारी बाली र आँपमा पनि ठूलो क्षति भएको छ'

हावाहुरी र चट्याङको क्षति न्यूनीकरणमा पूर्वसूचनाको अभाव

०७७ चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीले धनजनको ठूलो क्षति भयो । बारामा कम्तीमा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भयो । कैंयौंको बासस्थान रहेन । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भए । चैत १७ गते साझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा […]