हावाहुरी र चट्याङको क्षति न्यूनीकरणमा पूर्वसूचनाको अभाव

०७७ चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीले धनजनको ठूलो क्षति भयो । बारामा कम्तीमा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भयो । कैंयौंको बासस्थान रहेन । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भए । चैत १७ गते साझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा […]