काठमाडौं : अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कम्तिमा पनि २ करोड रहेको स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन्।
सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएको संक्रमणभन्दा १० गुणा बढी भएको हुनसक्ने जनाएको छ। संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या बढेपछि टेक्सा...