नुवाकोटको जग्गा अधिग्रहणको स्वामित्वबारे एमसीएको स्पष्टीकरण

 नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका सम्बन्धमा केही सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको एमसीए–नेपाल विकास समितिले जनाएको छ ।उक्त विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको र भविष्यमा नेपाल विद्यु

सम्बन्धित सामग्री

‘के कति कारणले विमानस्थलको जग्गा व्यक्तिका नाममा गयो ?’

१५ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भैरहवा अन्तराष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई स्पष्टीकरण सोधेको छ । मुआब्जा निर्धारण समितिबाट तत्कालका लागि मुआब्जा नदिने निर्णय गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रमुख मालपोत अधिकृतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । प्रशासनले मालपोतमा पत्र पठाइसकेको छ । […]

निवर्तमान मेयरको स्पष्टीकरण : त्रुटि भए ठेक्का खारेज होस्

२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् । कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी […]

जग्गा धितो राख्न रोक लगाएका छैनौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको स्पष्टीकरण दिएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले धितो राख्न रोक नलगाएको स्पष्ट पारेकी हुन् । उनले स्थानीय तहबाट जग्गाको वर्गीकरण भएपश्चात् मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरिएको बताइन् । हालका लागि भने जग्गाको किसिम कृषि क्षेत्र हो कि गैर कृषि क्षे

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण

१६ वैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा …

आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पाेरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।