काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदकाे पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउने भएका छन् । लामो समयदेखि […]