काठमाडौं : आगामी दुई महिनाभित्र नेपालले चार मुलुकसँग दुईपक्षीय हवाई सम्झौता पूरा गर्ने भएको छ। धमाधम उडान सञ्जाल विस्तारका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको सरकारले संघीय चुनाव सकिएलगत्तै चार मुलुकसँगको सम्झौता टुंगो लगाउने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए।
हालै अमेरिका, स्विटजरल्याण्डसँग प्रारम्भिक प्रक्रिया सुरु…