काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले भ्रष्टाचारका फाइल खोलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आतंकित भएको आरोप लगाएका छन् । ‘वर्तमान सरकारको मिसन नै भ्रष्टाचारलाई शून्यमा झार्ने हो । सरकारले वाइडबडी, गिरीबन्धु टीस्टेट लगायत सबै भ्रष्टाचार काण्डको छानबिन गर्छ । तर […]