सेलिब्रेटी तीज

तीज विशेष गरेर महिलाका लागि महत्वपूर्ण पर्व हो । तीजमा माईत जाने मिठो खाने परम्परा त छदैँछ । अर्को तिर तीलाई फेसनका हिसावले पनि अब्बल पर्व मानिन्छ । तीज र फेसनका सन्दर्भमा हामीले गायिका आगन्तुक खरेल, नायिका अश्लेषा ठकुरी, मोडल अस्मिता गौतम तथा कलाकार नानी थापासँग कुरा गरेका छौं ।

सम्बन्धित सामग्री

‘मै राम्री छु रे’, रातो सारीमा सजिए सेलिब्रेटी (तस्वीर)

काठमाडौं । नेपाली हिन्दू महिलाहरुले शुक्रबार हरितालिका तीज पर्व मनाउँदैछन् । रातो सारीमा सजिएर भगवान शिवको पूजाआजा गर्दै व्रत बस्नु, नाचगानमा रमाउनु यो पर्वको विशेषता हो । नेपाली सेलिब्रेटी पनि तीजमा रमाइरहेका छन् । सामाजिक सञ्जालमा …

पर्यावरण जाेगाउन तीजको अवसरमा 'बनसँग सेलिब्रेटी' कार्यक्रम

रुकुम – रुकुम पूर्वमा बनसँग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । डिभिजन बन कार्यालय रुकुम पूर्वले हरितालिका तीज पर्वको अवसर पारेर भदौ १४ गते बनसँग सेलिब्रेटी बन कार्यक्रम गर्न लागेको हो । डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्रका खड्काका अनुसार तीज गीत मार्फत बन, वातावरण र बन्यजन्तु सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तीजकै दिन बनसँग सेलिब्रेटी कार्यक्रम राखिएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सचेतना फैलाउन उक्त कार्यक्रम गरिएको हो । चाडपर्वमा हुने सांस्कृतिक प्रस्तुतिलाई सन्देशमूलक बनाउ...

यसरी सजिए तीजमा सेलिब्रेटी

आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बी महिलाहरुले तीज धुमधामसँग मनाएका छन् । आजको दिन महिलाहरुले निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गरेर बताउने गर्दछन् । आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।तीजको दिन आज बिहिबार नेपाली सेलिब्रेटीले पनि बिभिन्न पहिरन, गरगहनामा सजिएर आ–आफ्नो तरिकाले बनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरदेखि आँचल शर्मासम्म थुप्रै सेलिब्रेटीले आजको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेक

तीज गीतको चटारो छैन यसपालि

सामान्य समय भएको भए यो बेला तीज गीत रेकर्ड र म्युजिक भिडियो निर्माणको चटारो हुन्थ्यो । तर कोरोना कहर छ । अनिश्चित वातावरणले यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । त्यसैले कलाकार भन्छन्– हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।

तीज गीतको चटारो छैन यसपालि

सामान्य समय भएको भए यो बेला तीज गीत रेकर्ड र म्युजिक भिडियो निर्माणको चटारो हुन्थ्यो । तर कोरोना कहर छ । अनिश्चित वातावरणले यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । त्यसैले कलाकार भन्छन्– हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।

सेलिब्रेटी तीज मुड

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका पनि केही प्रान्तमा मनाइन्छ । तीज गर्मी मौसममा पर्ने भएकाले हल्का पहिरन नै रोज्नुपर्छ ।