यसरी सजिए तीजमा सेलिब्रेटी

आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बी महिलाहरुले तीज धुमधामसँग मनाएका छन् । आजको दिन महिलाहरुले निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गरेर बताउने गर्दछन् । आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।तीजको दिन आज बिहिबार नेपाली सेलिब्रेटीले पनि बिभिन्न पहिरन, गरगहनामा सजिएर आ–आफ्नो तरिकाले बनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरदेखि आँचल शर्मासम्म थुप्रै सेलिब्रेटीले आजको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेक

सम्बन्धित सामग्री

‘मै राम्री छु रे’, रातो सारीमा सजिए सेलिब्रेटी (तस्वीर)

काठमाडौं । नेपाली हिन्दू महिलाहरुले शुक्रबार हरितालिका तीज पर्व मनाउँदैछन् । रातो सारीमा सजिएर भगवान शिवको पूजाआजा गर्दै व्रत बस्नु, नाचगानमा रमाउनु यो पर्वको विशेषता हो । नेपाली सेलिब्रेटी पनि तीजमा रमाइरहेका छन् । सामाजिक सञ्जालमा …

झुर ड्रेस सेन्स भएका सेलिब्रेटी

कार्यक्रममा भाग लिनकै लागि धेरै सेलिब्रेटीले महिना दिनअघिदेखि नै आफूले लगाउने पहिरनको चाँजोपाजो मिलाउँछन् । यद्यपि निकै सजिए पनि कतिपय सेलिब्रेटी हाँसोको पात्र बन्न पुग्छन् ।