कास्की क्षेत्र नं. २ का निवर्तमान सांसद विद्या भट्टराई अधिकारीले वर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको समयमा विपदमा परेकाहरुको उद्धार र राहतका कार्यमा जुट्न राज्यका सबै अंगमा अनुरोध गर्नुभएको छ । भट्टराईले बुधबार सामाजिक संजालमा एक सावजनिक अपिल जारी गर्दै प्राकृतिक विपदको यो समयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै …