बनेपाबाट बोधिचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ

काभ्रेमा बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।