आन्तरिक रोजगारी प्रवर्द्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँ : श्रममन्त्री भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उनी पछिल्लो पटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भए ।  विसं २०४३ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक वाणिज्य राज्यमन्त्री भएका उनी […]