काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बाँकेका २ जना महिलाको मृत्युको घटना छानबिनको माग गर्दै खानको नेतृत्वमा आफन्तहरु काठमाडौं आएका थिए । प्रहरीले खानविरुद्ध बहुविवाहको मुद्दा रहेको भन्दै शुक्रबार माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पक्राउ विरुद्ध अधिवक्ता मोहना अन्सारीले दायर […]