शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्कोका नेपाल प्रमुख माइकल क्रर्याफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो । युनेस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका छन् । ‘नेपाल प्राकृतिक एवम् सांस्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने, ‘हामी नेपालमा काम गर्न आएका हौं, शिक्षा, विज्ञान त