किसानलाई ३० हजार कागतीमा बिरूवा वितरण

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए […]

सम्बन्धित सामग्री

किसानलाई ३० हजार कागतीका बिरुवा वितरण

बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक वर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा

किसानलाई ३० हजार कागतीमा बिरुवा वितरण

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन सङ्कलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए […]

घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण

काठमाडौँ,३ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो । कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई […]

फेरि रासायनिक मलको चरम अभाव : माग १ लाख ३० हजार टन, मौज्दात ३० हजार टन मात्र

विगतमा जस्तै अहिले पनि मुलुकभर रासायनिक मलको हाहाकार भएको छ । गहुँ, उखु तथा तरकारी खेतीका लागि मल आवश्यक पर्ने मुख्य समयमा रासायनिक मलको हाहाकार भएको हो ।  मुलुकमा सरकारले दुई कम्पनी कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई रसायनिक मल आयातका लागि जिम्मेवारी दिएको छ । यी दुई कम्पनीले ठेक्का प्रक्रियामार्फत रसायनिक मलको ढुवानी र व्यवस्थापन गर्दै आएका छन् ।  यी कम्पनीहरूले गाउँ–गाउँमा रहेका सहकारी संस्थामार्फत किसानलाई मल बिक्री वितरण गर्दै आएका छन् ।  तर, दुवै कम्पनीले मलको व्...

भरतपुर महानगरले वितरण गर्यो ३८ किसानलाई दुध दुहुने र घाँस काट्ने मेसिन

भरतपुर महानगरपालिकाले किसानहरुका लागि दुध दुहुने र घाँस काट्ने मेसिन वितरण गरेको छ । महानगरपालिकाले १७ किसानका लागी दुध दुहुने र २१ किसानका लागी घाँस काट्ने मेसिन बितरण गरेको हो । भ्याट बाहेक १ लाख १० हजार रुपैया लागतको दुध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र ३० हजार पर्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।  गत आर्थिक वर्षको च्याफकटर कार्यक्रम अन्तर्गत ११ वटा सत प्रतिशत अनुदान र चालू आर्थिक वर्षको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन वितरण गरिएको हो । त्यसमध्ये

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु. १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु. एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु. ३४ हजार १४० का दरले रु. १७ लाख सात हजार तथा राँगोपालक द…

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु. १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु. एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु. ३४ हजार १४० का दरले रु. १७ लाख सात हजार तथा राँगोपालक द…

दुहुनो भैंसी पाल्ने किसानलाई १८ लाख अनुदान

साउन २, बलेवा । बाग्लुङको जैमिनी नगरपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक किसानलाई १ लाख ३० हजार रुपैयाँ गरी कुल १८ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।            जैमिनी नगरपालिका–१० का दुहुना भैंसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० रुपैयाँका दरले १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक २ जना किसानलाई जनही ६५ हजार रुपैयाँका दरले कुल १ लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।            किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले बताएको छ । ‘किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ’, प्रमुख ढकालले भने, ‘कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।’            नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।             जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैंसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैंसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताए । रासस

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।किसानलाई व्यावसायिक बनाउन र कृषि पेसातर्फ आकर्षित गर्नका लागि उक्त कार

किसानलाई उन्नत जातको लैनो भैंसी वितरण

पाल्पा : रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका किसानलाई लैनो भैसी वितरण गरिएको छ। पाँचजना किसानलाई लैनो भैंसी र पाँचजनालाई पाडी वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिए।मुर्रा र हरियाणा जातका भैंसी र पाडी वितरण गरिएको खनालले बताए। वडाको ३० हजार रुपैयाँ अनुदानमा वितरण गरिएको हो। किसानले यी भैंसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ। वितरण गरिएका भैसीले दैनिक कम्तीमा आठ लिटर दुध दिन्छ।