काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ । सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड-१९ बाट संक्रमित हुनुभएको […]