रंगेलीबाट ३ सय किलो गाँजासहित २ जना पक्राउ

१७ पुस, विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो । गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी […]

सम्बन्धित सामग्री

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।...

लकडाउनमा पनि तस्करी, एक क्‍विन्टल चरेशसहित दुईजना पक्राउ

धादिङ :  प्रतिबन्धित लागू औषध चरेस ओसारपसारमा संलग्न दुई व्यक्ति १ सय किलो चरेससहित धादिङको गजुरीबाट पक्राउ परेका छन् ।  गजुरी गाउँपालिका–५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट बिहीवार दिउँसो १ सय किलो चरेससहित २ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर ख...