काठमाडौं । मानिसदेखि जनावरसम्म जब कोही भोको हुन्छ उसले सबै हद पार गरिदिन्छ । ग्रिसमा भेँडाको एउटा बथानले यसलाई प्रमाणित गरेको छ । भोकले ग्रस्त भएको उक्त भेँडाको झुण्डले घाँस सम्झिएर गाँजा खाएपछि यस्तो हर्कत देखायो कि सहरभरका मानिसहरु अचम्ममा परे । पछिल्लो समय ग्रिस भिषण बाढीबाट जुध्नुपर्यो । मानिसदेखि जनावरसम्म सबै उक्त बाढीबाट प्रभावित […]