गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए । गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा […]

सम्बन्धित सामग्री

सुत्केरीको हेलिकप्टरबाट उद्वार

मुगु । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एकजना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी बेथा लागेर अस्पतालमा ल्याइएकी छाँयानाथ रारा नगरपालिका– १० की १९ वर्षीया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। बिहान ७ बजे अस्पताल पुगाइएकी उनलाई इक्लाम्सिया र बच्चाको टाउको ठूलो भएकोलगायतका जटिलता देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले […]

उद्वार उडान गर्दै मृत शिशु निकालेर बचाइयो आमाको ज्यान

राष्ट्रपति निःशुल्क हवाइ उद्वार सेवा कार्यक्रममार्फत नेपाल सरकारले उडान उद्वार गरेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी एक गर्भवती महिलाको पेटबाट मृत शिशु निकालिएको छ।

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ ।

गर्भवतीको उद्वार

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।