सुत्केरीको हेलिकप्टरबाट उद्वार

मुगु । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एकजना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी बेथा लागेर अस्पतालमा ल्याइएकी छाँयानाथ रारा नगरपालिका– १० की १९ वर्षीया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। बिहान ७ बजे अस्पताल पुगाइएकी उनलाई इक्लाम्सिया र बच्चाको टाउको ठूलो भएकोलगायतका जटिलता देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा पासोमा परी उद्वार गरिएको चितुवाको मृत्यु

अर्घाखाँची । अर्घाखँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको थियो । सोमबार घाइते अवस्थामा फेला परेको चितुवा डिभिजन वन कार्यालयको खोरमा राखिएको चितुवाको विभिन्न ठाँउमा […] The post अर्घाखाँचीमा पासोमा परी उद्वार गरिएको चितुवाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाढिमा फसेका चार जनाको सकुशल उद्वार

कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको हिजो राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।...

इटहरीमा सडक आश्रित मानवको उद्वार

इटहरी । इटहरीमा मध्यरातमा सडक मानवको उद्वार गरिएको छ । इटहरी उपमहानगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसहित सोमबार राति सडक मानवको उद्वार गरेको हो । इटहरीका मेयर हेमकर्ण पौडेलका अनुसार रातको साढे १२ बजेसम्म इटहरी चोक, गल्ली तथा आसपासमा बस्दै आएका सडक मानवलाई उद्वार गरिएको छ । ‘इटहरीका मुख्य चौकहरूमै बिहानैदेखि बेलुका सम्म मानिसले कष्टकर जीवन बिताइरहेका […] The post इटहरीमा सडक आश्रित मानवको उद्वार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रसुवामा तयारी अवस्थामा राखियो उद्वार जनशक्ति

रसुवामा वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वार कार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न  विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पङ्क्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षा

अर्घाखाँचीमा खोरमा पसेको चितुवाको उद्वार

चितुवाको डिभिजन कार्यालय, प्रहरी, स्थानीयको पहमा सुरक्षित उद्वार गरि डिभिजन वन कार्यालय अर्घाखाँचीमा राखिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीलाल पौडेलले जानकारी दिनुभयो ।

गण्डक नहरको बहावले बगाउँदै गरेका तीन जनाको सकुशल उद्वार

पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षिय अजित अन्सारी, २५ वर्षिय शैलेश गुप्ता र २३ वर्षिय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन् । तस्वीर : राधिका कँडेल, रासस

नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई व...

होटलको छतमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं, असार २। मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए । बाढीले उक्त होटलको छतमात्र देखिन थालेको थियो । साथै, बाढीले होटलको […]