उद्वार उडान गर्दै मृत शिशु निकालेर बचाइयो आमाको ज्यान

राष्ट्रपति निःशुल्क हवाइ उद्वार सेवा कार्यक्रममार्फत नेपाल सरकारले उडान उद्वार गरेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी एक गर्भवती महिलाको पेटबाट मृत शिशु निकालिएको छ।