बीबीसी । चीनमा राष्ट्रपति शि जिनपिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममै समावेश गरिने भएको छ ।
‘शि जिनपिङको विचार’ नामक यस विषयले युवा र बालबालिकाहरुमा ‘मार्कसिस्ट’ विचारधारा स्थापित गर्न मद्दत गराउने चीनको शिक्षा मन्त्रीले जनाएको छ ।
सो विचारधारा प्रारम्भिक कक्षादेखि युनिभर्सिटी सम्ममा समावेश गराइने भनिएको छ । समाजको विभिन्न क्षेत्रमा चिनियाँ कम्युनिस्ट...