धनकुटा : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) तल्लो तहको एकता प्रक्रिया सकसपूर्ण बन्दै गएको छ। नेपाल कम्युनिस्ट पार्टी बनेको चार महिना बित्दा बल्ल प्रदेशले नेतृत्व पाएको छ भने जिल्ला तहमा पार्टी एकता अझै टुंगोमा पुगेको छैन।
नेतृत्वमा विवादका कारण जिल्ला क...