काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रति किलो पुगेको छ । भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँ प्रति किलो बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् । गहुँको मूल्यवृद्धि भए सँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ । अहिले […]