काठमाडौँ– युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने शर्मिला वाइबालाई पक्राउ गरेको हो। उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद […]