रेवान पोखरामा विश्वराज

रेष्टरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुनुहुन्थ्यो । नेतृत्व सम्हालेपछि उहाँले केही नयाँ काम गर्ने सोच बनाइरहनुभएको थियो । स्थापनाकालको उपाध्यक्ष हुनुहुन्थ्यो, …

रेवान कप टेनिस : उपाधिका लागि पौडेल र श्रेष्ठ भिड्ने

राजन पौडेल र नवीन श्रेष्ठ पोखरामा जारी तेश्रो संस्करणको रेवान कप टेनिस प्रतियोगिताअन्र्तगत मेन्स सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी...

पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । बुधबार भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० …

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता-२०७८ शुरु भएको छ ।

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता-२०७८ शुरु भएको छ ।

रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ ।

रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ ।

रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ ।

रेवान सौराहाको अध्यक्षमा नरेश गिरी चयन

मंसिर २९, चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन(रेवान) सौराहाको अध्यक्ष नरेश गिरी चयन भएका छन् ।  मंगलवार सौराहामा सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो  । समितिको प्रथम उपाध्यक्षमा अर्जुन चौधरी,द्वितीय उपाध्यक्ष कपिल रेग्मी,तृतीय उपाध्यक्ष कृष्ण भट्ट, महासचिव सुर्य रिमाल, सचिव शम्भू माली, कोषाध्यक्ष गोपीकृष्ण विडारी, सहकोषाध्यक्ष राजेशकुमार तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कुमार जोशी, बीरबहादुर तामाङ, देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, अम्बिका कँडेल भट्ट, धर्मराज न्यौपाने, शालिकराम रिजाल, रामकुमार गुरो चयन भएका छन् । अधिवेशनले लेखा समितिको संयोजकमा रमेश अधिकारीलाई चयन गरेको छ । फुड फेष्टिबलको संयोजकमा ध्रुव गिरी  अधिवेशनले ध्रुव गिरीलाई सौराहा फुडफेष्टिबलको संयोजक,नविन नेपाललाई सहसंयोजक र कलाकार संयोजकमा राजेश कुमार तामाङलाई चयन गरेको छ । निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष बलराम दाहालले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । साधारण सभाले आर्थिक तथा प्रगति प्रतिवेशन पारित गरेको निवर्तमान  अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेवान सौराहाले झुवानी,बछौली,मालपुर र चित्रसारी माविका २० जना विद्यार्थीलाई स्कुल पोसाक र स्टेशनरी तथा मानब सेवा आश्रमलाई भवन निर्माणको लागि ५५ हजार ५५५ रुपैयाँ प्रदानसमेत गरेको छ । कार्यक्रममा रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहाल सहित पूर्व अध्यक्षहरु पुरुषोत्तम श्रेष्ठ,सुवासचन्द्र गौतम,राजन दाहाल,सीताराम कुमाल र गोकर्ण गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जालपेनु रेष्टुरेन्टलाई रेष्टुरेन्ट सम्मान तथा १४औं फेष्टिबलमा उत्कृष्ट काम गरेका रमेश भट्ट र १५औैं फेष्टिबलमा उत्कृष्ट काम गरेका राजेशकुमार तामाङलाई सम्मान गरिएको छ ।  कार्यक्रम दीपेन्द्र खतिवडाको अध्यक्षतामा  सम्पन्न भएको थियो ।