पोखरामा साइकल लेनले तालहरु 'कनेक्ट' गर्ने प्रयास : तर, अव्यवस्थित पार्किङ र फोहोरको थुप्रोले अवरोध

पोखरा : पोखरा महानगरपालिकामा साइकल लेनको आवश्यकता र चर्चा २०७१ सालदेखि सुरु भयो। अव्यवस्थित पार्किङ चुनौती बनिरहेको समयमा साइकल लेनको आवश्यकता महानगरले भने महसुस गरेन। ढिलो नै सही तर २०७६ पुस १३ गते पोखरामा साइकल लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गर्‍यो। नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी…

सम्बन्धित सामग्री

‘विधि नबसुन्जेल प्रयास जारी’

काठमाडौं, (नेस) । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको छ ।ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा मौलिक सम्पदाले युक्त सो स्थानमा खुला सवारी आवागमन, अव्यवस्थित पार्किङ, फुटपाथ पसल, थर्मस चिया व्यापार, ठेलागाडा पसललगायतले अस्तव्यस्त बन्न पुगेको हो । फोहोरमैला, सवारी जाम, बढ्दो आपराधिक क्रियाकलापलगायतलाई मध्यनजर गरेर नेपाली सेना गुरुजुको पल्टन […]