कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

आशन्न १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले जनाएको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनका लागि तयारी लगभग सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए […]

सम्बन्धित सामग्री

निफको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन मंसिर २८ र २९ गते काठमाडौंमा हुँदैछ । आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव शान्ति देवानले जानकारी दिएका छन् । काठमाडौंको राष्ट्रिय नाचघरमा हुने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक […]

एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए । महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले  बताए । ‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं, उनले भने गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प

एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको छ। महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको बताए । महाधिवेशनले संस्थालाई विधि […]

काँग्रेस महाधिवेशनको तयारी पुरा, १५ तस्बिरमा हेरौं

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन, मञ्च व्यवस्थापन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो ।   भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा भैरहेको अन्तिम तयारीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटी ब्रिफिङ : काँग्रेस महाधिवेशनको तयारी पुरा, तातियो चुनावी माहोल

आज मिति २०७८ साल मंसिर महिनाको २३ गते बिहीबार । आज देशभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङमा समेटिएको छ–१. काँग्रेस महाधिवेशनको तयारी पुरानेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।   नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो।काँग

काँग्रेस महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राती १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गर

१४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार-प्रसार समितिले  पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो । १४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ ।  एक जनालाई मत गर्न १ घण्टा समय लाग्ने अनुमान शर्माको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भ